देश कालकृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार बर्खास्तमा अदालतको कारण देखाउ आदेश
बिश्वबिद्यालयका उपकुलपति र रजिष्टारलाई बर्खास्त गरिएको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि सुनुवाई गर्दै मधेश प्रदेश शिक्षा मन्त्रालय र निति तथा योजना आयोग सहित दुबैलाई विपक्षी बनाई अल्पकालीन कारण देखाउ आन्तरिक आदेश जारी गरेका छन्।
१ वर्ष अगाडि · देश काल











