देश कालकोशी ब्यारेजको ३१ ढोका खोलियो
आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् ।
१ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालआइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालबैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारत र चीनका विदेशमन्त्रीस्तरीय बैठकबाट गरिएको लिपुलेकबाट व्यापार सम्झौताबारे चीनका राष्ट्रपतिसँग असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार भएको दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको वार्तामा प्रधानमन्त्रीले राष्ट्रपति सी जिनफिङसमक्ष लिपुलेक न
१ वर्ष अगाडि · देश काल
देश कालमधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले केन्द्र संघीय उद्योग मन्त्रालयसँग मधेश प्रदेशको कार्यक्षेत्रभित्र पर्ने उद्योगहरूको सक्कल फाइल संघीय मन्त्रालयबाट प्रदेश उद्योग विभाग, वीरगञ्जमा हस्तान्तरण गर्ने माग गरेका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालउनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूले कार्यभार सम्हाल्दा देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू केवल “निमित्त”का आधारमा कार्यरत रहेको स्मरण गराउँदै अब ती सबै पालिकामा स्थायी व्यवस्था मिलाइएको बताएकी छिन्।
१ वर्ष अगाडि · देश काल
देश काललामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले वडामा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक तोकेर विदेश प्रस्थान गरेको परिवार स्रोतले जनाएको छ।
१ वर्ष अगाडि · देश काल
देश कालहाल नारायणी अस्पतालमा १५८, वीरगञ्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेजमा १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६ जना उपचाररत छन्। त्यस्तै एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ अस्पतालमा ४र४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार भइरहेको समितिले जनाएको छ।
१ वर्ष अगाडि · देश काल
देश कालजिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार वीरगञ्ज महानगरपालिकामा गएको सुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ ।
१ वर्ष अगाडि · देश काल
देश काल‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत अनुरोध गरिन्छ।’
१ वर्ष अगाडि · देश काल
देश कालयस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।
१ वर्ष अगाडि · देश काल
देश कालमधेशको भूमि संकट लामो समयदेखि एउटा गम्भीर मुद्दा बनेको छ। यस विधेयकको पारिती पश्चात् भूमि र कृषियोग्य क्षेत्रमा पर्ने प्रभावको बारेमाम विश्लेषक र विज्ञहरुले चिन्ता प्रकट गर्दै आइरहेका छन्। विशेषतस् मधेशको खुला क्षेत्रहरूलाई अव्यवस्थित बसोबासको नाम गैर मधेसीहरुलाई बाडिन सक्ने भने संका जाहेर गरे ।
१ वर्ष अगाडि · देश काल
देश कालआज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
१ वर्ष अगाडि · देश काल