देश कालखजुरी मावि व्यवस्थापन समितिमा मण्डल
न्यूज ब्यूरो || जनकपुरधाम, १९ चैत्त । सबभन्दा पुरानो उच्च मावि मानिएको धनुषाको श्री के एस एच एस वि मावि खजुरी महुवा मा व्यवस्थापन समिति गठन गरिएको छ । शिक्षा क्षेत्रमा विभिन्न समयमा विभिन्न नयाँ आयाम सहितको उदेश्यले सोमबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । कै सभाहलमा बसेको बैठकबाट समितिको अध
८ वर्ष अगाडि · देश काल











