देश कालनेपाली कम्युनिस्ट पार्टीले २० गते जनकपुरमा सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधाममा बिशाल एकता सन्देश सभा आयोजना गर्ने भएको छ। १७ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा सभा गर्न लागेको हो। नेकपाका नेता महेन्द्र राय यादवका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण तथा फागुन २१ गते हुने प्रति
१० महिना अगाडि · देश काल










