देश कालबालविवाह र मानव बेचबिखन विरुद्ध धनुषा प्रहरीको अभियान
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको विभिन्न जिल्लाहरुमा बालविवाह तथा मानव बेचविखनका घटनाहरु दिनानुदिन वृद्धि हुँदै गएको अवस्थामा धनुषा प्रहरीले यस विरुद्ध बेग्लै कदम चालेको छ । आम नागरिकको सचेतना र जनचेतनाको अभावमा बालविवाहलाई प्रश्रय दिएको भन्दै जनचेतनामूलक कार्यक्रम अन्तर्गत बुधबार सडक नाटक प्रद
७ वर्ष अगाडि · देश काल











