देश कालदेशमा फेरी कोही शहिद बन्न नपरोस्ः बालेन साह
‘अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौं। लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ। राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ। यी सहिदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन। अब समय आएको छ– सहिदका रगतलाई सम्मान गर्दै उहाँहरुको सपना पूरा गर्ने,’ उनले भनेका छन्।
८ महिना अगाडि · देश काल










