देश कालप्रदेश २ सरकारले संघ सरकारसँग माग्यो विशेष आर्थिक प्याकेज
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाईका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् । उनले भारतसँगको खुला सीमाना तथा भा
६ वर्ष अगाडि · देश काल









