देश कालव्यापारी उपर लाठी बर्साउने प्रहरीलाई कारवाहीको माग
न्यूज ब्यूरो, जनकपुरधाम । विहिबार जनकपुरमा एक व्यापारी उपर प्रहरीले लाठी बर्साएको भन्दै कारवाहीको माग गरिएको छ । धनुषा चेम्बर अफ कमर्सले प्रदेश नं. २ का डिआजीलाई सम्बोधन गर्दै एक पसल सँचालक उपर प्रहरीले बर्बरता गरेको भन्दै कारवाहीको दायरामा ल्याउन माग गरेको हो । जनकपुरको जानकी चोक स्थित रहेको गीता ग
६ वर्ष अगाडि · देश काल









