देश कालशनिबार रातिदेखि फेरि ठूलो वर्षाको सम्भावना
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा शनिबार रातिदेखि नेपालमा फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार शनिबार रातिदेखि मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले वर्षा बढ्ने अनुमान गरिएको हो । यस्तै आज (बिह
६ वर्ष अगाडि · देश काल










