देश कालविश्व प्रसिद्ध गढीमाई मन्दिर सुनसान
महागढीमाई नगरपालिकाले अहिले केही काम गर्न नसेको स्थानीयबासी कुशवाहाले बताउनुभयो । महागढीमाई नगरपालिकाले गढीमाई मन्दिरको लागि काम गरेको व्यवस्थापनमा केही कमि भएको नगरपालिकाको कार्यालयले जानकारी दिएका छन् ।
६ वर्ष अगाडि · देश काल









