देश कालकाठमान्डौंमा आन्दोलनरत किसानको समर्थन गर्दै जनकपुरमा प्रदर्शन
सरकारसँग भएको विभिन्न ५ बुँदै सम्झौता कार्यन्वयन गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका किसानहरुको मागलाई समर्थन गर्दै युवाहरुले हातमा विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल










