मानव अधिकार दिवसः जलेश्वरमा प्रभातफेरी
प्रभातफेरी जलेश्वर बुद्धिजीवी चौक स्थित शिक्षा कार्यालय बाट शुरु भइ महेन्द्र चौक हुँदै शंकर चौकमा गएर कोणसभाम परिणत भएको थियो ।सो जानकारी मानव अधिकारकर्मी अर्जुन साहले दिनुभएको छ।

२०७७ मंसिर २५ बिहीबार, राति ९:३३ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…