देश कालजन्ती (बाराती) बोकेको बसलाई ट्रिपरले ठोक्यो, दुई बालिकाको मृत्यू
दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालदुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसाथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको अवस्थामा पनि पत्रकारलाई पक्राउ गरेको भन्दै शिघ्र रिहार्य गर्न माग गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकृषि जोनका रुपमा रहेको वाग्मती नगर क्षेत्रमा मकै, गहुँ, आलुलगायतका अन्नबाली अत्यधिकमात्रामा उत्पादन हुने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
सर्लाहीमा केही दिनकै अवधिमा दुईवटा कोरोना सक्रमणको पुष्ट्रि भई मृत्यू भएपछि स्थानियवासी त्रसित बनेका छन ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि सास्ती भोग्दै आएको स्थानीयहरुको लागि जसपाका नेता एवम् प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको सँसदीय विकास कोषबाट सडक शिलान्यास गरिएको छ । बर्षायाममा अधिक प्रभावित हुने धनुषाको लखौरी देखि देउरीसम्मको सडकखण्डमा अब पक्की सडक बन्ने भएको छ । जसका युवा नेता एवम् धनौजी गाउँ
५ वर्ष अगाडि · देश काल
देश कालयस सन्दर्भमा एक पटक यसअघि नै असन्तुष्ट वडाध्यक्ष र मेयरबीच बैठक बसेपनि बैठक विफल भएको बताइएको छ । तालाबन्दीका कारण नगरपालिकाको सबै काम कार्य ठप्प भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकेही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालयसबर्ष बैशाख १ गते बैशाख २ गते समेत सार्वजनिक विदा दिएको थियो भने भोली बैशाख ८ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि एक सातामा ३ दिन विदा भएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालरौतहटको मेयर पदमा निर्वाचित भएको तर तत्कालिन नेपाल लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा समायोजन भएपछि स्वतः नेपाली काँग्रेस भएको उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल