देश कालभारतबाट ल्याएको पौने ३१ लाख रुपैयाँ बरामद
प्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालप्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
५ वर्ष अगाडि · देश काल
मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यसैगरि, मुख्यपिलर नम्बर २७८ स्थित सिमालाई लिएर पनि विवाद रहेको छ । यस अघि धनौजी कटैया र नेपाली गाउँ वैदही र भारतीय गाउँ खैराको बिचमा पर्ने दशगजा क्षेत्रमा भारतीयपक्षले सिचाईको लागि बाँध निर्माणका लागि माटो थुपारिएपछि स्थानीयले अवरोधका कारण वाँध निर्माण रोकिएको थियो ।
५ वर्ष अगाडि · देश काल
गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालपसलहरुको हकमा पनि साँझ ५ बजेसम्म खुल्ने जनाइएको छ । लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबुवाआमा खेतीपातीमा व्यस्त भएका बेला बालिका पोखरी छेउमा खेल्दै गर्दा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा। तपन दाहालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालयस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालयसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालजनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सदस्य तथा सहकारी बिज्ञ संजय कुमार साहले विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद रहेको बताएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालमन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालउनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयो क्लाइमेट चेन्ज स्टडी परियोजना कार्य सम्पन्न गर्न वृटिस काउन्सिलले प्रत्येक सहभागी विद्यालयलाई आवश्यक आर्थिक अनुदान प्रदान गरी शैक्षिक अभिवृद्धि गर्नका लागि आवश्यक उपकरण तथा भौतिक सामग्री स्थापनामा सहयोग पुऱ्याउनेछ ।
५ वर्ष अगाडि · देश काल