नेताको ससुरा (ससुर) को मृत्यूमा प्रदेशको मुख्यमन्त्रीद्धारा शोक
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालनिर्वाचनको क्रममा कुल ६४५ मत खसेकोमा महेश चौधरीले ३२४ मत तथा कन्हैया गुप्ताले ३१५ मत ल्याएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालरेल्वे सञ्चालनकालागि तत्कालीन महाप्रवन्धक गुरु प्रसाद भट्टराईले कर्मचारी भर्नाकालागि सूचना पनि निकालेका थिए । तर, वर्तमान महाप्रवन्धक निरञ्जन झाले त्यस सूचनालाई रद्द गर्दै ऐन नबनेसम्म रेल्वे सञ्चालन हुन नसक्ने जनाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालपार्टी र देशका लागि सधैं बफादार रहेका उनले आफू माथी थप जिम्मेवारी थपिएको जनाएका छन। पार्टीले उनको योगदानलाई कदर गरि दिएको यो सम्मानको लागि आफुलाई यो ठाँउ सम्म आउन सहयोग गर्ने प्रतिनीधिप्रति आभार प्रकट गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालवैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
४ वर्ष अगाडि · देश काल
यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालशीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई २०७८ सालमा पनि निरन्तरता दिने जिल्ला विपद ब्यवस्थापन समिति सिरहाको निर्णय अनुसार सिडिओ कणेलले विपन्न सेवाग्राहीलाई न्यानो कपडा समेत दिने गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालवडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउनको अहिले ६ बजेको फ्लाइटबाट काठमान्डौँस्थित ट्रमा सेन्टर लग्ने तैयारी गरिएको हो । नेपाली काँग्रेसमा शिवधारी यादव धनुषामै सबभन्दा इमान्दार नेताको रुपमा चिनिन्छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालअहिले भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ब्रोडगेज रेल सञ्चालनका लागि सबै पूर्वाधारको निर्माण भइसकेको छ भने दुई सेट रेख खरिद गरेर जनकपुरधाम ल्याएको करिब १४ महिना भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही वडाको लागि क्षेत्रीय प्रतिनीधिमा महेश यादव, राम लखन दास, सियाराम राय, विन्देश्वर राय लगायत १५ जनालाई चयन गरिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल