देश कालएमाले प्रदेश अध्यक्ष सहित नयाँ पदाधिकारीहरुलाई सपथ
बर्दिवासको गौतम होटेलमा एमालेको आयोजनामा सम्पन्न शपथ कार्यक्रममा प्रमुख अतिथि महासेठले प्रदेश कमिटीका अध्यक्ष सहित ३ सय ३७ पदाधिकारीलाई एकसाथ शपथ ग्राएका हुन् ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालबर्दिवासको गौतम होटेलमा एमालेको आयोजनामा सम्पन्न शपथ कार्यक्रममा प्रमुख अतिथि महासेठले प्रदेश कमिटीका अध्यक्ष सहित ३ सय ३७ पदाधिकारीलाई एकसाथ शपथ ग्राएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालमङ्सिर १ गते पहिलो दिन विभागबाट २० वटा मात्र विद्युतीय राहदानी वितरण भएको थियो । त्यसपछि बिस्तारै २०, ४०, ६० र सयबाट सङ्ख्या बढोत्तरी गर्दै अहिले दैनिक पाँच सय जनालाई विद्युतीय राहदानी वितरण गर्न थालिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालवितरण कार्यक्रममा प्रदेश सांसद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, केन्द्रीय सदस्य रम्भा मिश्रा, नगर उपाध्यक्ष शेख फिरोज तथा स्थानीय र समाजसेवीहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालविद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालतर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ । कोरोनाको नयां भेरियन्ट ओमिक्रोनका कारण जनताहरु डराएका छन् ।
४ वर्ष अगाडि · देश काल
राज्यले हाल माध्यमिक र आधारभूत तह निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दैछ । आयोगका सूचना अधिकारी मरहठ्ठाले शिक्षा नियमावलीमा परिवर्तन नभइसकेकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विज्ञापन आह्वान गर्नुपरेको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालरेलको इन्जिन गुडाउन तत्काल सर्भिसिङ्ग आवश्यक भएकाले ३५ देखि ४० लाख सम्म खर्च लाग्न सक्ने उनले बताए । तत्काल रेल संचालन हुने अवस्था नरहेकोले ती बिग्रेका समानहरु नफेरिएको उनले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
उनले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार रुपैयाँ रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालशिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको सूचनामन्त्री कार्कीले बताए। बैठकले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
४ वर्ष अगाडि · देश काल
किराँत समुदायले मनाउने उधौली पर्वको लागि देशभरि छरिएर रहेको सो समुदायको लागि मात्र विदा दिएको छ भने काठमान्डौ उपत्यकाको हकमा सार्वजनिक विदा दिएको हो । पत्रमा उल्लेख भए अनुसार, किराँत समुदाय बसोवास रहेको ठाउँमा सो समुदायको लागि आईतबार विदा दिएको छ भने काठमान्डौभित्र सार्वजनिक विदाको घोषणा गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारहरुले करोडौँ रुपैयाँ बगाउने, साँसदको लागि करोडौँ बगाउने , वडाध्यक्षकै लागि लाखौँ रुपैयाँ बगाएर चुनाव जित्ने प्रवृतिलाई नियन्त्रण गर्न डा. राउतले जनमत पार्टीबाट उम्मेदवारी दिने उम्मेदवारले तोकिएको भन्दा अधिक खर्च नगर्न भनेको छ ।
४ वर्ष अगाडि · देश काल