देश कालक्याम्पस प्रशासन विरुद्ध आन्दोलनको तयारी
उक्त पत्रकार सम्मेलनमा ने।वि।संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,सुधान्सु चौरसिया,राहुल चौरसिया सहितको सहभागिता रहेको थियो । क्याम्पसमा यथाशीघ्र सुधार नगरिए आन्दोलनलाई कडा बनाउंदै जाने चेतावनी समेत दिइएको छ ।
४ वर्ष अगाडि · देश काल









