देश कालदिलीप हत्या प्रकरणमा अदालतमा १० औँ पटक मुद्दाको पेशी स्थगित, अभियन्ताहरु निराश
मृतक दिलीप समाजिक कार्यमा अग्रसर थिए । स्थानीय युवाहरुको सहयोगमा अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने अभियान चलाउँदै आएका थिए । दिलीप अगुवा भइ यस्ता गतिविधि र्निमूल पार्न प्रयास गर्दै थिए ।
४ वर्ष अगाडि · देश काल









