देश कालशहिदनगरमा उग्रता देखाएका काँग्रेसलाई जसपाले झारिदिए गर्मी, काँग्रेसको आत्मसमर्पणपछि नगरसभा
आगामी ३ वर्षभित्र अति विपन्न, दलित, लोपोन्मुख, सिमान्तकृत, अल्पसंख्यक तथा भूमिहीन र घर नभएका नागरिकहरूका लागि सुरक्षित आवासको व्यवस्था नगरपालिकाले गरिने भनिएको छ। नगरपालिकामा एउटा रिङ रोडको गुरुयोजना बनाइने छ। ‘हमर शहीद नगर स्वच्छ शहीद नगर’ अभियानअन्तर्गत फोहरमैला व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइडका लागि जग्गा एकिन गरी ४ वर्षभित्र व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
४ वर्ष अगाडि · देश काल











