देश कालमतदाता नामावली अद्यावधिक तथा दाबी विरोध प्रक्रिया सुरु, अन्तिम नामावली भदाै ३१ गते
न्यूज ब्यूरो ,काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको जनाएको छ । आयोगले मतदाता नामावली संकलन कार्य साउन २० गते स्थगन गरेको थियो । निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अ
४ वर्ष अगाडि · देश काल











