देश कालभोली देशैभरि शोकविदाको घोषणा
जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
३ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४२ समाचार
देश कालजहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
३ वर्ष अगाडि · देश काल
देश काल‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालअनावश्यक बखेडा झिकेर पालिकाका केही प्रतिनिधिले परिषद हुन नदिएको बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । उन्ले तत्काल प्रकृयागत ढंगले परिषद गरेर काम गर्ने बताए । तर, पालिकामा समयमै परिषद नभएका कारण सम्पुर्ण गतिविधि ठप्प भएको, शिक्षा, स्वास्थ्य, लगाएतका कर्मचारीले महिनौ देखी तलव भत्ता खान नपाएको, विद्यालयका बालबालिकाको भविश्यमाथि खेलवाड भएको कुरा भने अस्वीकार गरे ।
३ वर्ष अगाडि · देश काल
देश कालकेन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकाश प्राप्त गरेका नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रूपमा स्वास्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ ।
३ वर्ष अगाडि · देश काल
देश कालपदभार ग्रहण गर्दै उनले एक साता भित्र मन्त्रीपरिषद् वितार गर्ने र विश्वासको मत लिने बताए । उनले विधुतिय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा गरेका हुन् । मुख्यमन्त्री यादवले आफ्नो कार्यालयमा सर्वसाधारणका लागि गुनासो पेटिका राख्ने बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालजिल्ला सिरहा मिर्चैया नगरपालिकाको बजारस्थित रहेको सगरमाथा स्कूलमा कक्षा ८ मा अध्यनरत सिर्जना कुमारी महराको बिधालयको कक्षा कोठामा पेट दुख्दा शिक्षिका अम्बिका लम्सालले स्प्रीटसँगै औषधी खुवाईदिएपछि उनको मृत्यू भएको बताईएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालअहिले सिरहाको चोरहर्बास्थित रहेको श्री बहादुर शेर गण चोहर्वा आर्मी ब्यारेकका टोलीले रबर बोट लिएर युवकको खोजतलास सुरु गरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश काललोसपाले सरकारलाई समर्थन गरे पछि ७२ सांसद सरकारको पक्षमा हुनेछ । यो संख्या झण्डै दुई तिहाई बहुमत हुनेछ । लोसपाले दुईवटा मन्त्रालय मागेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।
३ वर्ष अगाडि · देश काल
देश कालघटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।
३ वर्ष अगाडि · देश काल
देश कालमधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।
३ वर्ष अगाडि · देश काल