देश कालरामसहाय यादव उपराष्ट्रपति भएपछि जनकपुरधाममा दीपोत्सव
जनकपुरधाममा गरिएको दीप प्रज्वलनमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, जसपाका बिहारी यादवसहित दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीतामा दीप प्रज्वलन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल








