देश कालभारतसँगको खुल्ला सीमाले मानव बेचबिखनको जोखिम बढदैछ : सिडिओ दाहाल
मानव तस्करी रोक्नको लागि प्रशासनसहित बोर्डरमा खटेका सुरक्षा निकाय, सुराकी, सादा पोशाकका प्रहरी, भारतीय तर्फका सुरक्षाकर्मीले समेत सहकार्यको अपेक्षा राखिएको माइती नेपाल धनुषाका पुरुषोत्तम यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल









