आर्थिक ब्यूरोमधेश सरकारको अहिलेसम्मकै उत्तम निर्णय, उद्योगीहरुको लागि खुसीको खवर !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकार गठन भएपछि अहिलेसम्मकै उत्तम र सराहनीय निर्णय गरेर प्रशंसा बटुलेका छन् । प्रदेश नं. २मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले उद्योग नीतिलाई उद्योगि मैत्री बनाउन प्रदेश नं. २मा नयाँ उद्योग स्थापना ग
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











