आर्थिक ब्यूरोधनुषाः बैँक पनि नदेखेका यादवमाथि ११ करोड रुपैयाँ राजस्व छलीको मुद्दा
उनले बैँकमा आफ्नो नाम भएको सिसिटिभीमा हेर्न आग्रह गरे । उनले भने, –“यदि कहिले बैँक पनि गएको छु भने मेरो अनुहार त सिसिटिभीमा कैद भएको हुनुपर्छ । कि त यो फर्महरुमा बैँक खाता भएको मान्छे पैसा झिक्न को गएको छ त्यति बेला नै साबित हुन्छ । बैँकमा पैसा झिक्न को गयो ? त्यसको छानबिन सोही मितिमा गरे मलाई फँसाउने व्यक्ति समातिन्छ ।”
४ वर्ष अगाडि · आर्थिक ब्यूरो










