मिथिला बिहारी नगरपालिकाको छैठो नगरसभा सम्पन्न
मिथिला बिहारी नगरपालिकामा कृषि ,शिक्षा,स्वास्थमा बढी जोड दिएर योजनताहरु बनाएको नगरप्रमुख अनिल यादवले बताए । सो कार्यक्रममा उपमेयर अनिता साह, प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव,लेखा बिमलेन्द्र यादव ,सुवास झा ,लगायत १ देखि १० वडाका वडा अध्यक्षहरु उपस्तिथि रहेका थिए ।

२०७८ कार्तिक १७ बुधबार, बिहान १०:०४ बजे१ मिनेट पढाइ

न्युज ब्युरो,जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाको छैठो नगरसभा विधिवत रुपमा सम्पन्न गरिएको छ ।
मिथिला बिहारी नगरपालिकामा कृषि ,शिक्षा,स्वास्थमा बढी जोड दिएर योजनताहरु बनाएको नगरप्रमुख अनिल यादवले बताए ।
सो कार्यक्रममा उपमेयर अनिता साह, प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव,लेखा बिमलेन्द्र यादव ,सुवास झा ,लगायत १ देखि १० वडाका वडा अध्यक्षहरु उपस्तिथि रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…