आर्थिक ब्यूरोछिपहरमाई गापा अध्यक्ष मनोज गुप्ताको फर्जी काम बाहिरिएपछि भाडाका पत्रकार प्रयोग गरि सफाई दिदै
टेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको पुष्टि हुन्छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो









