आर्थिक ब्यूरोमधेश प्रदेशका डिआईजी पोखरेल हेडक्वाटर तानिए, एक बिचौलिया र १० प्रहरी फन्दामा
डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










