ब्यूरो अपरेशनदुई छोराछोरीसहित पोखरीमा डुबेर मृत्यूको घटना शँकास्पद, हत्याको शँका !
मधेसमा खासगरी बिहे भएपछि महिला घरबाट बाहिर निस्कन पाउदैन तर ३ बर्ष अघि मात्र बिहे भएर आएकी भर्खरै ९ दिनअघि मात्र बच्चा जन्माएको महिला घरबाट टाढा रहेको पोखरीमा आत्महत्याका लागि कसरी पुगे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन











