ब्यूरो-रिपोर्टरसर्लाहीको सरस्वती विद्यालयमा साईकल वितरण गर्दै शूभकामना अदानप्रदान
कार्यक्रमलाई सम्बोधन गर्दै सरस्वती विद्यालयमा भएको कार्यक्रमले खस्किदै गएको सामुदायिक विद्यालयको गुणस्तरप्रति निराश र असन्तुष्ट अभिभावकको मनोबललाई उच्च पार्ने काम गरिएको प्रमुख अतिथि मन्त्री विरेन्द्र प्रसाद सिंहले बताउनुभयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











