ब्यूरो-रिपोर्टरगोलबजारका केन्द्राध्यक्ष भरत साह आए साईजमा, बोर्डिङगका गार्डहरु निष्कासन गर्न निर्देशन
यस्तै, सोही मध्ये निजी विद्यालयहरुको प्लान्टमा खटाइएको गार्डहरुलाई आजै निष्कास नगरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । केन्द्राध्यक्ष भरत साहले पुरानो समाचारको निहुँमा पत्रकारलाई मोबाईला खोस्दै ज्यान मार्ने धम्की समेत दिएका थिए । बुधबार उनलाई प्रशासनले साईजमा ल्याएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











