ब्यूरो-रिपोर्टरगोलबजारको क्याम्पसमा प्रमुखले आर्थिक हिनामिन गरेको भन्दै राजीनामा माग
उनिहरुले क्यामपस प्रमुखको अबधि समाप्त भएपनि अर्को कार्यकालको लागि एक वर्ष समाप्त भएपनि अर्को कदम नचालि अभिभावक्त्व बिहिन बनाएको छन । क्यामपस प्रमुख साहको क्रियाकलापले गर्दा कम्यामपसको साख घट्दै गइरहेको आरोप लगाएका छन ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











