ब्यूरो-रिपोर्टरधनुषाको महेन्द्रनगरमा सशस्त्र प्रहरीको छापाविरुद्ध व्यवसायी, ‘गोदामको ताला फुटाएर सबै सामान लगियो’
यता जनकपुर भन्सार कार्यालयले भने उक्त गोदाममा आफूहरूको नेतृत्वमा नभई सशस्त्र प्रहरीको अगुवाइमा छापा मारिएको जनाएको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख रमेश नेपालीले सशस्त्र प्रहरीको अगुवाइमा कारबाही भएकाले आफूहरूलाई घटनाबारे विस्तृत जानकारी नभएको बताए ।
१९ दिन अगाडि · ब्यूरो-रिपोर्टर











