ब्यूरो-रिपोर्टरमिर्चैयामा लामखुट्टे आतंक, नगरपालिका मस्त निद्रामा
बिनय यादव, सिरहा, ३ चैत्र । गर्मी सुरु भएसंगै मिर्चैयामा लामखुट्टे आतंक फैलिएको छ । गर्मी महिनामा बढी हुने लामखुट्टेको टोकाइबाट मिर्चैयाबासी हैरान भएका छन् । लामखुट्टेको आतंक बढेपछि पिडित बनेका मिर्चैयाबासी यसको निराकरणको प्रयास नहुँदा झनै समस्यामा परेका छन् । नगरपालिकाको नाला तथा खाल्डोहरुमा पानी ज
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











