ब्यूरो-रिपोर्टरसिरहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ ठहरै, १ घाईते
न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्याक्टरमा मोटरसाईकल ठोक्किदा १ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गएराति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











