ब्यूरो-रिपोर्टरसिरहामा बसको ठक्करबाट १ युवकको मृत्यू !
न्यूज ब्यूरो, सिरहा । सिरहामा बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । सिराहाको लहान नगरपालिका–१२ पडरिया चोक नजिकै गएराति बसको ठक्करबाट एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २२ वर्षीय युवक छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका ती युवकको उपचार
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











