ब्यूरो-रिपोर्टरकलेजका शिक्षक अटोमेटिक पेस्तोल सहित पक्राउ
ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











