बैंकिङ्ग'लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैँकमा उजुरी गर्नुस'
‘लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने, गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन ।’
३ वर्ष अगाडि · बैंकिङ्ग











