कृषि/ कृषकसाना किसान गोविन्दपुरको १३ औँ साधारणसभा सम्पन्न
विनय कु. यादव । साना किसान कृषि सहकारी संस्था गोविन्दपुर धनुषाको १३औं वर्षिक साधारण सभा सम्पन्न भएको छ । धनुषाधाम नगरपालिकाको गोविन्दपुर स्थित आफनैं कर्यालयको प्राङ्गनमा सम्पन्न भएको कार्यक्रममा सँस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहित विभिन्न हरहिसाब समेत पार्दर्शी गरिएको छ । सँस्थाकी अध्यक्ष फुलो
७ वर्ष अगाडि · कृषि/ कृषक










