प्रमुख समाचारनेपाल हिन्दू राष्ट्र थियो र रहन्छ, लव जिहाद चल्दैन : अध्यक्ष पटेल
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सँतोष पटेलले नेपाललाई हिन्दु राष्ट्र भएको बताउनुभएको छ । हिन्दु परिषद्को धनुषा जिल्लाको कमिटिद्वारा मँगलबार जानकी मन्दिर प्रांगणमा आयोजना गरिएको जनजागरण कार्यक्रममा अध्यक्ष पटेलले सो कुरा बताउनुभएको छ । सभालाई सम्बोधन गर्दै उहाँले “नेप
६ वर्ष अगाडि · प्रमुख समाचार











