गाउँ / समाजजमिन नदिएपछि हेडमास्टर यादवले चलाए गरिबको घरमा डोजर, बाख्राहरु किचिएर मरे, जाडोमा उठीबास !
शम्भु यादवले विभिन्न गाउँबाट आफ्ना मान्छेहरु बोलाएका थिए । आफ्ना जातबालाहरुलाई बोलाएर घर तोडन लगाएको आरोप पीडित परिवारको छ । धनुषाको रघुनाथपुरस्थित विद्यालयमा हेडमास्टर रहेका शम्भु यादवले ठाकुर परिवारलाई उठीवास गराएको आरोप छ ।
१० महिना अगाडि · गाउँ / समाज











