गाउँ / समाजकार्तिक पूर्णिमा देवता मेलामा अरुण यादवको अगुवाईमा युवाहरूद्वारा निःशुल्क भोजन सेवा
'सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो' भन्ने सन्देशसहित युवाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१ दिन अगाडि · गाउँ / समाज











