प्रमुख समाचारधनुषाको सबैलामा मृत भेटिए महिला, शव नजिकै भेटिए यी वस्तु पनि !
जनकपुरधाम, ३० पुस । धनुषामा एक महिला मृत अवस्थामा बेबारिसे फेला परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा सोमबार (आज) अपरान्ह एक महिला मृत अवस्थामा फेला परेको हो । आईतबारदेखि बेपत्ता भएकी सबैला नगरपालिका वडा नं. १० खरिहानी बस्ने अन्दाजी बर्ष ६० की रसिदा खातुनको शव बरामद प्रहरीले गरेको
७ वर्ष अगाडि · प्रमुख समाचार

