ब्यूरो-रिपोर्टरकरेन्ट लागेर वडा सदस्यको मृत्यु
न्यूज ब्यूरो, रौतहट । रौतहटको राजदेवी नगरपालिका बाट निर्वाचित एक वडा सदस्यको शुक्रबार मृत्यु भएको छ । वडा नं.३ बसतपुरबाट निर्वाचित वडा सदस्य ननिपत राउत बरइको करेन्ट लागेर मृत्यु भएको हो । एका बिहानै खेतमा पानी लगाउन उठेका वडा सदस्य राउत (बरई) ले विधुतीय मोटरको स्विच थिच्दा लागेको करेन्टले राउतको मृत
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












