प्रमुख समाचारपत्रकार महासंघ रौतहट शाखा अध्यक्ष साह विरुद्ध अविश्वास प्रस्ताव दर्ता
न्यूज ब्यूरो, रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबीन्द्रप्रसाद साह विरुद्ध ५३ जना सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव सोमवार दर्ता गराएका छन् । गौर स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा अध्यक्ष साह विरुद्ध ५३ जना सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका
८ वर्ष अगाडि · प्रमुख समाचार











