विहानै एक वृद्ध मृत अवस्थामा फेला
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक बृद्ध मृत अवस्थामा फेला परेको छ। सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. २ स्थित सागरगाछि देखी मिलन चोक जाने ग्राबेल बाटोको छेउमा स्थानीयवासी ५५ वर्सिय पुर्ण बहादुर काफ्ले मृतक अवस्थमा फेला परेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ। मृतक व्यक्तिको मुखबाट रगत र
६ वर्ष अगाडि · देश काल










