आर्थिक ब्यूरोजनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले चालक, ई–रिक्सा र बरामद सामानलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जानकारी दिएका छन् ।
८ घण्टा अगाडि · आर्थिक ब्यूरो











