गाउँ / समाजखुल्ला दिसामुक्त कागजमै सीमित, सर्लाहीको स्वास्थ चौकी नै शौचालय विहिन
न्यूज ब्यूरो, सर्लाही । नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गरिएपनि घोषणा राजनीतिक चलखेल र सरकारी स्तरबाटै भएको चरम लापरबाहीका कारण कागजमै सिमित हुन पुगेका छन। सर्लाही जिल्लाको पश्चिम र दक्षिण पर्ने गोडैता नगरपालिका वाड नं. २ जयपुरलाई गत वर्ष जेठ १६ गते एउटा विशेष कार्यक्रमको आयोजना गरि खुल्ला दिसाम
६ वर्ष अगाडि · गाउँ / समाज


