
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले चार्ड पर्वको अवसर पारेर किसानपुरमा बृहत सरसफाई कार्यक्रममा नगर सफा र सुन्दर बनाउन प्रत्येक नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुरमा समाज कल्याण युवा क्लब अगुवाईमा बृहत सरसफाइ गरिएको हो
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरशुभकामना आदान प्रदानमा धनुषा जिल्ला समन्वय समिति उप सभापति दिपक झा, राष्ट्रिय विद्यार्थी संघ केन्द्रीय सचीव अशोक कुमार यादव, जासपाका युवा नेता जय प्रकाश मण्डल ,विद्यार्थी केन्द्रिय सदस्य मनोज साह,रा।रा।ब इकाई कमिटी दिनेश यादव,शिव यादव इजाज अन्सारी लगायत नेताकार्यकर्ता उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयस अघि निजगढ नगरपालिकाको क्षेत्रभित्र पर्ने लालबकैया र धन्सार खोलाबाट अवैध रूपमा उत्खनन, सङ्कलन गरी विभिन्न स्थानमा राखेको १३ हजार ८१४।७८ घनमिटर ढुङ्गा नगरपालिकाले जफत गरी ३६ लाख ९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजप्रदान गरिएको रकम सहित अन्य ठाउँबाट सहयोग वापत मगाइने राहत रकमको लागि बैंकमा सँयुक्त खाता खोलेर जम्मा गरिदिने कमला युवा सँजालका अगुवा बिमलेश यादवले बताए । यसअघि पनि उनीहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?देवघाट गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ३५ को रोशन श्रेष्ठले मधेशी भन्दै बिना कारण जानलेबा हमला गरेको निवेदनमा उल्लेख गरेको हो । श्रेष्ठले मधेशी भन्दै पछाडीबाट आएर कोकाकोलाको बोतल फुटाएर हमला गरेको बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कर्मचारीहरुले तराई मधेशमा दिपावली र छठ मनाउन समेत धौधौ पर्ने गुनासो पोखेका छन् । उनीहरुले आफूहरु काम गरी तबलको भरमा परिवार पाल्ने गरेको बताउँदै चाडपर्वमा समेत तलब भत्ता नदिँदा ऋण लिएर घर चलाउन बाध्य भएको बताएका छन् । यसबारे गाउँपालिका प्रमुख बद्री सिँहसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीफाइनल खेलमा नेपाल तरुण दल बलकावा वडा नम्बर २ का टिम र गोलबजार वडा नम्बर २ फुटबल क्लब टिम बिच भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ५ सय र दोस्रो हुने टिमलाई २० हजार ५ सय नगद सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो अपरेशनन्यूज ब्यूरोसँग कुराकानी गर्दै ईन्सपेक्टर थापाले सो घरमा उनीहरुले लागुऔषध सेवन सहित ओसारपोसार गरिरहेको सूचनाको आधारमा छापामारी गर्दा नक्कली नोट र छाप्ने मेसिन सहित पक्राउ गर्न सफल भएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
किन हुन्छ यस्तो ?दुई बिगाह ४ कठा क्षेत्रफमा रहेको तालिम केन्द्रको तीन खण्डमा रहेको छुटाछुटै भवनमा ७२ बटा कोठा, महिला पुरुषको छात्रबास, तीन वटा तालिम हल, पर्याप्त खुला स्थान, पार्कीङ्ग, फुलबारी र चारैतर्फ कम्पाण्ड वालले घेरीएको ब्यबस्थित भवन जसमा सामान्य मर्मत पछि तुरुन्तेै ट्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने पुर्बाधार रहेको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । हिन्दुहरुको महान चाड दिपावली तथा छठको अवसरमा मिर्चैया नगरपालिका-९ स्थित घुर्मी बजारमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ । निर्धन कृषि सहकारी संस्था लिमिटेडले बिहीवार बिहान घुर्मी बजारमा सरसफाइ गरेको हो । स्थानीय र युवाहरूको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको सहकारीका अध्यक्ष रामदय
५ वर्ष अगाडि · गाउँ / समाज