
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकशहिदनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामदेव मरिक (यादव) को अध्यक्षता तथा नेता बरबरियाकै प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदानको क्रममा करिब एक दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी त्याग गरी नेकपामा प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालनेविसँघ सिटिईभिटी प्रदेश नम्बर २ का सँयोजक ईन्द्रजीत गोईतले सिएमएको मार्कसिट उपलब्ध गराउनको लागि लिएको प्रति विद्यार्थी ३००० रुपैयाँ फिर्ता गर्न माग गरेको हो । सिटिईभिटी प्रदेश नम्बर २ कार्यालयलाई बोधार्थ गर्दै कलेको प्रशासनलाई समेत बोधार्थ गर्दै यथाशिघ्र रकम फिर्ता गर्न माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल
यसअघि प्रशासनले जनकपुरको राजदेवीमा बलीप्रदान कार्यक्रम नगर्न आग्रह गरेपनि करिब ९ हजारको हाराहारीमा बोकाबली भएको थियो । छठ, तिहारमा तराई मधेशमा धुमधाम हुने गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसमाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियमोदीले भनेका छन्– " 'बिहार में जनता-जनार्दन के आशीर्वाद से लोकतंत्र ने एक बार फिर विजय प्राप्त की है. BJP के साथ एनडीए के सभी कार्यकर्ताओं ने जिस संकल्प-समर्पण भाव के साथ कार्य किया, वह अभिभूत करने वाला है. मैं कार्यकर्ताओं को बधाई देता हूं और बिहार की जनता के प्रति हृदय से आभार प्रकट करता हूं.'"
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरमँगलबार बसेको कार्यपालिकाको बैठकबाट नगर प्रमुख उदय कुमार बरबरिया (यादव), उप प्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव सहित कार्यपालिका सदस्यहरुले कार्यविधिको हरा झण्डी देखाएपछि सर्वसहमतिले पारित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख अनिता साहले राखेका थिए । मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप मेयर कप खेल गराएको नगर उपप्रमुख साहले बताईन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
राजनीतिकनव प्रवेशीहरुलाई प्रदेश साँसद महतोले अबिर र माला लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै उनले जुनसुकै बेला पनि आफ्नो जरुरी परे आफू तयार रहेको बताए । उनले आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहदै आएको बताउँदै जनतासँग गरेको वाचा अनुरुप विकास निर्माणमा लागेको दाबी गरे ।
५ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिस्पेश जेनेरेशन एडभिजरी काउन्सिल एस्टइड सर्च काउन्सील नामक सँस्थाले सो अभियानको लागि टिम छनौट गरेको हो । छनौट भएका टिमले नेपालबाट प्रतिनीधित्व गर्नेछ । लिडर रहेका शर्मा काठमान्डौ स्थित सेन्ट जेभियर कलेजमा नाम निकालेर ए लेभल मा अध्ययनरत छन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियनितिश कुमारलाई लालु प्रसाद यादवका छोरा तेजस्वी यादव सीधा टक्कर दिरहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार २ सय ४३ सिटको लागि भएको मतदानमा समाचार तयार गर्दासम्म नितिश कुमारको एनडिए १२९ र आरजेडी (तेजस्वी यादव) को ९७ स्थानमा अग्रता लिएको अपडेट गरिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालबैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादव, कमला बचाउ अभियानका सचिव विनोद कुमार महरा, अभियानी राजकिशोर यादव, जिल्ला समन्वय समितिका प्रमुख अधिकृत राम किशोर महतो, अभियानी बलिराम कापरी लगायतको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
सो प्रतियोगितामा प्रथम हुनेलाई ५०००१ रुपैयाँ पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई २५००१ रुपैयाँ पुरस्कार राखिएको जनाईएको छ । जिल्लाभरिबाट भलिबल टिमलाई सहभागीको लागि आयोजकले आग्रह गरेको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी